|

काठमाडाैं : दशैंको अवसरमा देशैभरका शक्तिपीठहरुमा दर्शनाथीको घुँइचो लाग्ने गरेको छ।  देशैभरका शक्तिपीठहरुलाई बेहुली जस्तै झकिझकाउ बनाइएको छ। यसै अवसरमा काठमाडौंमा रहेको मैतिदेवी मन्दिर पनि सजाइएको छ। 

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.