|

काठमाडाैं : बडादशैंको नवौं दिन अर्थात् नवमीमा देशैभरका शक्तिपीठहरुमा देवी सिद्धिदातृको पूजाआजा गरी मनाइँदैछ। दशैंको आठौं दिन बुधबार कालरात्रि गरेर अष्टमी मनाइएको छ। सरकारले कालरात्रिको दिन ५४ बोका र ५४ राँगाको बलि दिएको छ। 

बडादशैको नवमीमा  घरघरमा आफ्ना सवारी साधनको पूजाआजा गर्ने प्रचलन रहेको छ। आफ्ना घरमा सवारी साधनलगायत हातहतियारको पूजा आजा गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.