|

काठमाडौं : आज  नेपालीहरूको महान चाड बडादशैँको मुख्य दिन। अर्थात् टीकाको दिन। आफूभन्दा ठूलाको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। आज टीकाको  साइत बिहान ९ बजेर ५१ मिनेटमा उत्तर रहेको नेपाल पञ्चाङ्ग  निर्णायक समितले जनाएको छ।

यसै सन्दर्भमा टीका, साइत र विधिको बारेमा संस्कृतिविद् एवम् नेपाल पञ्‍चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधव भट्टराईको भनाइ छ।

हेर्नुहोस् भट्टराईको भनाईः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.