समाज

विजयादशमीको टीका, साइत र विधिबारे संस्कृतिविद् माधव भट्टराई, (भिडियो)
SHARES

कात्तिक २, २०७५

    काठमाडौं : आज  नेपालीहरूको महान चाड बडादशैँको मुख्य दिन। अर्थात् टीकाको दिन। आफूभन्दा ठूलाको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। आज टीकाको  साइत बिहान ९ बजेर ५१ मिनेटमा उत्तर रहेको नेपाल पञ्चाङ्ग  निर्णायक समितले जनाएको छ।

    यसै सन्दर्भमा टीका, साइत र विधिको बारेमा संस्कृतिविद् एवम् नेपाल पञ्‍चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधव भट्टराईको भनाइ छ।

    हेर्नुहोस् भट्टराईको भनाईः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]