समाज

दुर्घटनामा एकको मृत्यु
SHARES

कात्तिक १, २०७५

    काठमाडौं : काठमाडौँको ठूलो भर्‍याङमा बिहीबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

    वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]