|

काठमाडौं : काठमाडौँको ठूलो भर्‍याङमा बिहीबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.