|

दैलेख : श्रीमतीको हत्या आशंकामा दशैलेखमा श्रीमान पक्राउ परेका छन्। नौमुले  गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगरलाई ५५ वर्षीया श्रीमती लक्ष्मीको हत्या आशंकामा प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार श्रीमान–श्रीमतीबीच सधैँ जसो झगडा हने गरेको थियो। दशैँको दिन बिहानै उनीहरु मदिरा सेवन गरेको र उक्त घटना घटेको हुनसक्ने पोखरेलले बताए। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.