|

सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट राजधानी आउँदै गरेको मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बा४ख ९०१७ को मिनीट्रक जलविरेको अँधेरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक विमल राज कँडेलले जानकारी दिए। मृत्यु हुनेमा बारा जिल्लाका ३६ वर्षीय लुते तामाङ रहेको उपरीक्षक कँडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.