कैलाली : धनगढीको एक सपिङ कम्पलेक्समा भीषण आगलागी भएको छ। धनगढीको मुख्य बजारमा रहेको लक्ष्मी इन्टरप्राइजेजमा आगलागी भएको हो। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।