|

काठमाडौं : सरकारले विपद् प्रभावकारी व्यवस्थापनका लागि अधिकार सम्पन्न राष्ट्रिय विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरण गठन प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम प्रभाकारी बनाउन प्राधिकरण गठन तयारीमा जुटेको जानकारी दिए। 
गृह मन्त्रालयअन्तर्गत उक्त प्राधिकरण गठनको तयारी भइरहेको सुवेदीले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ। 

यस वर्षभित्र नै उक्त प्राधिकरणको गठन हुने गरी तयारी भइरहेको बताउँदै सुवेदीले प्रस्तावित प्राधिरणको गठनकालागि नियमावली मस्यौदा तयार भई कानुन मन्त्रालयमा पठाइसकिएको जानकारी समेत दिए
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.