|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदालीका १४ वर्षीय किशोर तीन वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार पक्राउ परेका किशाेरमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ। महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.