|
काठमाडौं सन १९६८ फोटो डेविड फ्रेम

बढ्दो आधुनिकतासँगै कपाल काट्ने शैलीमा व्यापक परिवर्तन आएको छ।  केश काट्न शहरदेखि गाउँसम्मसुविधासम्पन्न सैलुन खुलेका छन्। कपाल काट्दा विभिन्न रसायनहरूको प्रयोग गरिन्छ। विभिन्न ‘हेयर स्टाइल’को चर्चा हुन्छ।

पाँच दशकअघिसम्म नेपालमा शैलुन त्यति थिएनन्। प्रायजसो खुला आकाशमुनि कपाल काटिन्थ्यो। ५० वर्षअघि नेपालका विभिन्न भागमा यसरी कपाल काटिन्थ्यो– 

काठमाडौं, सन् १९६५ फोटो– ब्रायन कुक

भर्से (गुल्मी), सन् १९६६, फोटो– विल ल्याम्वेथ

शनिश्चरे (झापा) सन् १९६८, फोटो– वेथ प्रेन्टिस

धनकुटा, सन् १९६७, फोटो– पिटर भन मर्टेन

तानसेन (पाल्पा), सन् १९६४, फोटो– विकी वाट्किन्स रिचर्ड

बनेपा (काभ्रेपलाञ्चोक), सन् १९६२, फोटो– रन एलिअट

पाटन (ललितपुर), सन् १९६६, फोटो– फिल चेज

महोत्तरी, सन् १९६९, फोटो– ह्यान्क ल्यासी

चौतारा (सिन्धुपाल्चोक) सन् १९६३, फोटो–विल न्युमन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.