जाजरकोट : बारेकोट गाउँपालिका–४ अपरिचित व्यक्तिको आक्रमणबाट अर्जुन महतरा घाइते भएका छन्।
बिहान कालामारि स्थित होटलमा खाना खाइरहेका बेला अपरिचित व्यक्तिले चिर्पटले हिर्काउँदा जुम्ला, गोठिचौर–१ का महतरा घाइते भएका हुन्। गम्भीर घाइते महतारालाई उपचारका लान हेलिकप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।