|

यतिबेला सुनौला धानका बाला लहलह झुलेका छन्। फाँट र गह्राहरू धानका बालासँगै पहेँलपुर भएका छन्। पाकेका धानलाई भित्र्याउन व्यस्त भएका छन्। भर्खरै दशैँ सकिएको छ। दशैँको उमंग सकिएसँग काठमाडौंको खोकनाका कृषकहरू धानबाली भित्र्याउन व्यस्त भएका हुन्।

काठमाडौंमा मात्रै होइन देशका अधिकांश क्षेत्रका कृषकहरू अहिले बाली भित्र्याउने काममा व्यस्त भएका छन्। खेतीयोग्य जमिनको खण्डीकरणसँगै धानखेती कम हुन थालेको अवस्थामा उपत्यकाभित्रका यी दृश्य अवश्य नै मनै लोभ्याउँछ।

हेर्नुहोस फोटोहरू:

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.