|

पर्वत : लोक लय र शब्दलाई टपक्क टिप्न सक्ने पहिचान बनाएका गायक वसन्त थापाले पछिल्लो पटक लोकपप गीतको साथमा बजारमा आएका छन्।

‘बागलुङ बजारमा बाघको शालिक’, ‘सालको पातको टपरी‘, ‘धौलागिरि हिमालको छायाँ’ ‘आलु मीठो तारा खोलाको’ लगायतका उत्कृष्ट गीतमा स्वर भरेका वसन्तले पछिल्लो पटक  ‘म त गाउँले ठिटो’ बजारमा ल्याएका हुन्।

गीतमा वसन्तकै संगीत तथा स्वर र दीपेन्द्र अधिकारीको शब्द रहेको छ। गीतमा गाउँका प्रेम कथा उतारिएको गीतको म्युजिक भिडियोको निर्देशन प्रथम खड्का क्षेत्रीले गरेका छन्। भिडियोमा वसन्त थापा र जुना सुन्दासको अभिनय रहेको छ। 

हेर्नुहोस भिडियो

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.