विश्व

८० अर्ब डलरमा बनाउने भयो साउदीले परमाणु रियाक्टर
SHARES

कात्तिक २१, २०७५

    साउदी अरबका युवराज मोहम्मद बिल सलमानले परमाणु रियाक्टर बनाउने योजनाको घोषणा गरेका छन्।

    साउदी युवराज मोहम्मदले परमाणु रियाक्टर बनाउने योजनाको आधारसमेत प्रस्तुत गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ। तर यो रियाक्टर कस्तो हुने भन्ने खुलाइएको छैन्।

    परमाणु रियाक्टर बनाउनुको मुख्य उद्देश्य अनुसन्धान र विकासलाई तिव्रता दिनु रहेको बताइएको छ। साउदी अरबले आगामी दुई दशकभित्र १६ वटा परमाणु रियाक्टर बनाउने योजना बनाएको हो। यसका लागि लगभग ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको साउदी अरबले आफ्ना आवश्यकता तेल र प्राकृतिक ग्यासबाटै धान्दै आएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]