|

काठमाडौं : यस वर्षकोमो तिहारमा भाइमसालका सामाग्रीमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।ठूला  व्यापारीहरूले उचीत कारण विनानै २० प्रतिशतभन्दा बढी मूलय बढेको खुद्रा व्यापारीहरूले बताएका छन्। 

तिहारमा ल्वाङ, सुकमेल, छोकडा, किसमिस, काजु दालचिनी सुपारीलगायतमा गत वर्षभन्दा अत्याधिक मूल्य वृद्धि भएको छ। कारोबार दैनिक लेख्‍छ किसमिसमा प्रतिकिलो २५०, सुकमेलमा ७००, पेस्तामा ५००, खुरपानीमा ३०० रुपैयाँ मूल्य वृद्धि भएको छ। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.