छापा

भाइमसलामा २० प्रतिशत मूल्यवृद्धि
SHARES

कात्तिक २१, २०७५

    काठमाडौं : यस वर्षकोमो तिहारमा भाइमसालका सामाग्रीमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।ठूला  व्यापारीहरूले उचीत कारण विनानै २० प्रतिशतभन्दा बढी मूलय बढेको खुद्रा व्यापारीहरूले बताएका छन्। 

    तिहारमा ल्वाङ, सुकमेल, छोकडा, किसमिस, काजु दालचिनी सुपारीलगायतमा गत वर्षभन्दा अत्याधिक मूल्य वृद्धि भएको छ। कारोबार दैनिक लेख्‍छ किसमिसमा प्रतिकिलो २५०, सुकमेलमा ७००, पेस्तामा ५००, खुरपानीमा ३०० रुपैयाँ मूल्य वृद्धि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]