समाज

खोटाङमा भीषण आगलागी, २ घर जलेर नष्ट
SHARES

कात्तिक २४, २०७५

    काठमाडौं : खोटाङको दिक्तेल बजारको रत्नपार्कस्थित एक घरमा आगलागी भएको छ। 

    आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ। शुक्रबार बिहान साढे ३ बजेबाट लागेको आगोले स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको खोटाङ प्रहरीले जनाएको छ।

    आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिएका छन्।  आगलागीको कारण भने खुल्न सकको छैन।  दमकल नहुँदा आगो निभाउन समस्या भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको दमकल जीर्ण हुँदा थन्किएको छ ।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]