राजनीति

उपराष्ट्रपतिले लगाए बहिनीहरूसँग भाइटीका
SHARES

कात्तिक २३, २०७५

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन्। शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा उपराष्ट्रपति पुनले भाइटीका लगाएका हुन्।

    आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहेकोले उपराष्ट्रपति पुनले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले जानकारी दिए। उनलाई बहिनीहरू चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]