|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन्। शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा उपराष्ट्रपति पुनले भाइटीका लगाएका हुन्।

आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहेकोले उपराष्ट्रपति पुनले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले जानकारी दिए। उनलाई बहिनीहरू चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.