|

रौतहट : परोहा नगरपालिका–८ मोतीपुर नरकटीया टोलमा लक्ष्मी पूजाको राति भएको आगलागी पीडितलाई वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेी शरिन ख्युङबा तामाङले सहयोग गरेकी छन्।

सर्लाहीको बरहथवा–९ टारी टोलकी तामाङले आगलगी पीडित बिगु ठाकुर, सिकिन्द्र ठाकुर, विजय ठाकुर र वीरेन्द्र ठाकुरलाई खाद्यान्न सामाग्री र कपडा सहयोग गरिकी छन्। प्रति परिवार चामल ५० केजी, आलु ५ केजी, दाल, नुनतेल र ब्ल्यांकेट एक थान सहयोग गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.