|

दैलेख : अरिङ्गालले चिल्दा नौमुले गाउँपालिका–८ चौराठामा एक वृद्धको मृत्यृ भएको छ। मृत्यु हुनेमा ७४ वर्षीय तुलबहादुर राना रहेको प्रहरीले जनाएको छ।

रानालाई मंगलबार गोठाला गएका बेला अरिङ्गालले टोकेर घाइते बनाएको थियो। घाइते रानाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.