|

कालिकोटः कणाली नदीमा र्‍याफ्टिङ गर्दै आएका अष्टेलियन नागरिक एड्रिन भएको खुलेको छ। बिहीबार बिहान सान्नी त्रिवेणी गाउँपालिका १ रकुको आम्तडा नजिकैको कर्णाली नदीमा र्‍याटिङ गरिरहेको बेला उनको मृत्यु भएको हो।

मुगुको रारातालबाट र्‍याफ्टिङ गर्दै आएका एड्रिन चढेको बोट नदीको वहाबले चट्टानमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए। ‘उनी चढेको बोट कडा चट्टानमा ठोकिएर मत्यु भएको हो।’ उनले भने,‘उनको शवलाई काठमाडौंमा पठाउने तयारी भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.