|

काडमाडौं : बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका  भनिएका महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन प्रमुख डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ।

विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो। राई असोज २० मा आफ्नै कार्यालयबाट घुस रकमसहित पक्राउ परेका थिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.