राणाकालमा बनाइयो दुई वर्षमै
राणाकालमा बनाइयो दुई वर्षमै
२०७२ वैशाखको भूकम्पले ढलेको धरहरा बनाउन तीन वर्षदेखि अनेक अभियान चलाइएको छ तर, यसले मूर्त रूप लिन सकेको छैन। भूकम्पले धरहरा ढालेको यो दोस्रो पटक हो। यसअघि १९९० सालको भूकम्पले धरहरा लडाएको थियो।
त्यतिवेला ढलेको दुई वर्षमै नयाँ रूपमा देखिएको थियो धरहरा। तर अहिले ढलेको तीन वर्ष बर्ष बित्दा पनि बन्ने कुनै संकेत छैन। बने पनि कुन रूपमा भन्ने टुंगो लागेको छैन।
९० सालको भूकम्पअघि कस्तो थियो त धरहरा, जिज्ञासा हुनसक्छ। सन् १९११ देखि १९३५ सम्म खिचिएका फोटोमा हेर्नुहाेस्, त्यो बेलाको धरहरा –
तपाईंको ईमेल गोप्य राखिनेछ ।