|

काठमाडौं : पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको भन्दै आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ।

सेनाभित्र हुने आर्थिक अनियमितता, भनसुनजस्ता विकृति न्यूनीकरणका विषयमा छलफल थालेको सेनाले जनाएको छ। उपहार लेनदेनको मापदण्ड समेत बनाइने भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

सैनिक आचरण सुधार्ने विषयमा मंगलाबर सैनिक मख्यालयमा छलफल भयो प्रधानसेनापति पूर्णचन्द्र थापा पनि कार्यक्रम उपस्थित थिए। उपहार लेनदेनको प्रचलनले संगठनको छवि धुमिल्याउन सक्ने भन्दै सैनिक मुख्यालयले त्यसलाई नियमन गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.