समाज

मेला हेर्न गएका युवक मृत फेला
SHARES

मंसिर १, २०७५

    बारा : बारामा एकजना पुरुष मृत भेटिएका छन्। बाराको आदर्श कोतवाल–८ स्थित रहेको बेलवा डिह मेला हेर्न शुक्रबार राति गएका सिम्रौनगढ़ नगरपालिका–१० देवापुर टेटाका ३० वर्षीय इनरदेव यादव शनिबार बिहान मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]