|

आईसीसी ट्वान्टी २० महिला विश्वकप क्रिकेटको सेमिफाईनल समीकरण पूरा भएको छ।  

आइतबार भएका भएका खेलमा ईङल्याण्डले दक्षिण अफ्रिकालाई तथा बेष्ट ईण्डिजले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्। 

यी दुई टोलीको सेमिफाईनल प्रवेशसँगै प्रतियोगिताको सेमिफाईनल पुग्ने चारै टोलीको टुंगो लागेको छ। समुह बी बाट अष्ट्रेलिया र ईण्डियाले सेमिफाईनलमा स्थान बनाईसकेका छन्।
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.