|

डडेल्धुरा : बिहीबार डडेल्धुरामा स्कुल बस दुर्घटना भयो। डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से१क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो।

बिहीबार बेलुकी ५ बजेपछि डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल दुर्घटनामा परेको हो। दुर्घटनामा १३ पुरुष र पाँच महिला गरी १८ जनाको मृत्यु भयो। १० जनाको घटनास्थलमै मृत्यु भने आठ जनाको उचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। बढी यात्रु, तीव्र गति र ब्रेक फेल हुँदा मोडबाट दुर्घटना न्यूनीकरण गर्न लगाइएको स्टिलबार तोडेर बस खोलमा खोलामा खसेको हो।

हेर्नुस् फोटोहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.