|

अमेरिकाको ४५ औँ राष्ट्रपति पदमा विजयी भएपछि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई उनकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले बधाई दिएकी छन्। 

डेमोक्रेटिक उम्मेदवार हिलारीले आफ्नो पराजय स्वीकार गर्दै ट्रम्पलाई फोनमार्फत बधाई दिएकी हुन्। उनले छोटो समयको कुराकानीमा ट्रम्पलाई बधाई दिएकी हुन्। 
जवाफमा ट्रम्पले पनि हिलारीलाई धन्यवाद दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.