|

काठमाडौं : भूकम्पका कारण क्षति पुगेको रानीपोखरी साढे तीन वर्ष बितिसक्दा अझै बन्ने सुरसार छैन। रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपाल मन्दिरको पुनर्निर्माणका विषयमा महानगर र पुरातत्त्व विभागबीच विवाद हुँदा पुनर्निर्माण हुन नसकेको हो।

तत्कालीन राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको शोकमा रहेकी रानीलाई भुलाउनअठारौँ शताब्दीको सुरुमा रानीपोखरी निर्माण गर्न लगाएको बताइन्छ। रानीपोखरीको मध्य भागमा बालगोपालको मन्दिर दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र दुई छोराको सालिक पनि उनैले निर्माण गराएका थिए। 

यहाँ १९९० को भूकम्पअघि विभिन्न समयमा खिचिएका रानीपोखरी अासपासका तस्विर–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.