|

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा निधन भएको छोरा जर्ज डब्लु बुसले जनाएका छन्। उनको शनिबार विहान निधन भएको हो। उनी अमेरिकामा सन् १९८९ देखि १९९३ सम्म अमेरिकी राष्ट्रपति थिए। उनी अमेरिकाका ४१ औं राष्ट्रपति हुन्। उनी गत अप्रीलमा अस्पताल भर्ना भएका थिए। तर उनलाई अस्पतालले उतिबेलै डिस्चार्ज गरेको थियो। बुसकी श्रीमतीको ७ महिना अघि निधन भएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.