समाज

विद्युत सर्ट भई जलेर एक बालकको मृत्यु
SHARES

मंसिर १७, २०७५

    अर्घाखाँची : विद्युत सट भई आगलागी हुँदा अर्घाखाँचीमा मगंलवार १ जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो।

    साँझ पख विजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानाकारी दिए। घरभित्र रहेका बालक बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको जनाइएको छ। प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]