|

काठमाडौं : प्लास्टिकको कारण वातावरणमा पर्ने असरको न्यूनीकरण गर्ने उद्देश्यले प्लास्टिक प्रयोग गरेर डेड सि (मृत सागर)को नक्साको आकृति निर्माण गरिएको छ। काठमाडौको टुडिखेलमा बुधबार बनाइएको उक्त आकृतिमा करिब एकलाख प्लास्टिक प्रयोग गरिको छ।

उक्त प्लास्टिक बागमति सफाई गर्दा संकलन भएको आयोजकले जानकारी गराएको छ। स्टिम फाउण्डेसनले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य उद्देश्य प्लास्टिक प्रयोगबाट वातावरणमा नकारात्मक असर पारेको प्रति सचेतना गराउन र गिनिज बुक अफ द वर्ल्ड रेकर्ड कायम गर्ने रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.