काठमाडौं : नेपालमा जंगबहादुर राणाको पालामा क्यामेरा भित्रिएको मानिन्छ। राजपरिवार, राणापरिवार र तिनका निकटमा रहेकाहरूका पहुँचमा रहे पनि आम मानिसका लागि फोटो खिच्ने काम कल्पनाबाहिरको मानिन्थ्यो। झन् सर्वसाधारणका जीवनशैलीको फोटो खिच्ने काम असम्भव कुरा।
तर विभिन्न कामको सिलसिलामा नेपाल आएका विदेशीले नेपालीका जीवनशैलीलाई आफ्ना क्यामेरामा कैद गरेका छन्। ५० वर्षअघि नेपालका विभिन्न ठाउँमा खिचिएका यी तस्विर यो शनिवारको 'पुरानो नेपाल' स्तम्भमा–
तपाईंको ईमेल गोप्य राखिनेछ ।