फिचर : फोटो फिचर

५० वर्षअघि नेपालको जीवनशैली, फोटो
SHARES

मंसिर २०, २०७५

    काठमाडौं : नेपालमा जंगबहादुर राणाको पालामा क्यामेरा भित्रिएको मानिन्छ। राजपरिवार, राणापरिवार र तिनका निकटमा रहेकाहरूका पहुँचमा रहे पनि आम मानिसका लागि फोटो खिच्ने काम कल्पनाबाहिरको मानिन्थ्यो। झन् सर्वसाधारणका जीवनशैलीको फोटो खिच्ने काम असम्भव कुरा।

    तर विभिन्न कामको सिलसिलामा नेपाल आएका विदेशीले नेपालीका जीवनशैलीलाई आफ्ना क्यामेरामा कैद गरेका छन्। ५० वर्षअघि नेपालका विभिन्न ठाउँमा खिचिएका यी तस्विर यो शनिवारको 'पुरानो नेपाल' स्तम्भमा–

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]