मनोरञ्जन

भारतीय गायक मिका सिंह पक्राउ
SHARES

मंसिर २१, २०७५

    भारतीय  गायक मिका सिंह पक्राउ परेका छन्। सि‌ंह दुबईबाट पक्राउ परेका हुन्।

    उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    उनीमाथि युवतीलाई अश्लील तस्विर पठाएको आरोप छ। ती युवतीलाई सिंहले तस्विर कहिले पठाएका हुन् र भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ।

    वेलावेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई चुम्बन गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]