|

काठमाडौं :  नेपाल बैंक लिमिटेडले विभिन्न तहका लागि गरेको विज्ञापनको लिखित नतिजा सार्वजनिक गरेको छ।

लिखित परीक्षामा नाम निकालेका उम्मेदवारले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ। 

हेर्नुहोस् को–को भए पास–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.