|

सल्यान : जिल्लाको बागचौर नगरपालिका वडा न ४ जलेखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । दाङबाट रुकुम जाँदै गरेको रा१त २६२८ न ट्क्याटर शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमखोलीले जानकारी दिएको छ। ट्याक्टर सकडबाट करिब २ सय मिटर तल खसेकाले मृतकको नाम सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.