समाज

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
SHARES

मंसिर २१, २०७५

    सल्यान : जिल्लाको बागचौर नगरपालिका वडा न ४ जलेखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । दाङबाट रुकुम जाँदै गरेको रा१त २६२८ न ट्क्याटर शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमखोलीले जानकारी दिएको छ। ट्याक्टर सकडबाट करिब २ सय मिटर तल खसेकाले मृतकको नाम सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]