|
सांकेतिक फोटो

 ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।  उत्तरपूर्वी ब्राजिलमा भएको आक्रमणमा मृत्यु हुने मध्ये एक बालकसहित ६ जना लुटेराले बन्धक बनाएकाहरु रहेका छन्।

अरु ६ जना भने लुटेरा रहेका छन्। उनीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ। सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.