छापा

बयान दिन अष्ट्रेलियाबाट आइन् राजदूत शेर्पा
SHARES

मंसिर २३, २०७५

    काठमाडौं : सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ।

    परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ पर्केकी हुन् भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ। 

    मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। ‘राजदूत शेर्पामाथि लागेको लागेको सत्यतथ्य बुझ्न उहाँलाई काठमाडौ बोलाइएको हो’ एक अधिकारीले भने ‘ छानबीनबाट दोषी देखिए कारबाही हुनेछ भने निर्दोष देखिए काममा फर्कनेछिन्।राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]