|

काठमाडाैं : एभरेष्ट प्रिमियर लिग ईपिएल अहिले चितवन टाइगरर्स र ललितपुर प्याट्रियर्सबीच प्रतिस्पर्धा भइरेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुरु भएको खेलमा ललितपुरले टस जितेर  ब्याटिङ रोजेको छ। 

शनिबार भएको खेलमा ललितपुर विराटनगर वारियर्स तीन विकेटले पराजित भएको थियो। त्यस्तै आजै हुने अर्को खेलमा भैरहवा ग्यालडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। 

शनिबार सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ७ गते हुनेछ। खेल दुई दिन  (मङ्सिर २७ र पुस ६ गते)  बाहेक १५ दिन सञ्चालन हुनेछन्।

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरी ६ टोलीको सहभागिता रहेको छ।

इपिएलको अघिल्लो संस्करणको उपाधि पारस खड्काको टिम विराटनगर वारियर्सले उपाधि जितेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.