खेलकुद

शहीद स्मारक ए डिभिजन लिग : थ्रीस्टारले जावलाखेलसँग खेल्ने
SHARES

मंसिर २३, २०७५

    काठमाडौं : शहीद स्मारक ए डिभिजन  लिगमा अाइतबार तीन खेल हुँदैछन्। 

    प्रतियोगिता अन्तर्गत आइतबार बिहान ११ बजे हुने खेलमा सरस्वती युथ क्लब र एपीएफ खेल्नेछन भने दोस्रो खेलमा थ्रीस्टार र जाउलाखेल तथा च्यासल युथ र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ।

    सरस्वतीको ६ खेलबाट ६ अंक नै छ भने एपीएफको समान खेलबाट सात अंक छ। अर्को खेलमा उपाधिको दाबेदार थ्रीस्टारले जाउलाखेलसँग खेल्नेछ। ६ खेलबाट मात्र चार अंक रहेको जाउलाखेल अंक तालिकाको ११औँ स्थानमा रहेको छ। त्यस्तै ६ खेल नै खेलेको थ्रीस्टार भने पाँच खेलमा विजयी र एक  खेलमा पराजित हुँदै  १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा  छ। 

    हलचोक मैदानमा च्यासलले फ्रेन्ड्स क्लबसँग खेल्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]