समाज : सुरक्षा/अपराध

जुवा खेल्ने आठ जना पक्राउ
SHARES

मंसिर २३, २०७५

    काठमाडौं : बालाजुबाट प्रहरीले आठजना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडाैं महानगरपालिका १६ बोहोराटारस्थित माया दर्लामीको घरमा आइतबार जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ गरेको जनाएको हो।

    पक्राउ पर्नेमा घर धनी मायालगायत आठजना रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ५३ हजार ३०० नगदसहित बरामद गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]