|
File Photo

काठमाडौं : यूएस बंगाल एयरलाइन्स दुर्घटना जाँचबुझ प्रतिवेदनमाथि आपत्ति जनाउँदै बंगलादेशी एयरलाइन्सले अधिकांश विषयमा संशोधन प्रस्ताव पठाएको छ।

जाँचबुझ आयोगका अध्यक्ष यज्ञ गौतमले भदौ २० मा बुझाएको प्रतिवेदनमा यूएस बंगालले आपत्ति जनाएको छ।  प्रतिवेदनमाथि औँल्याइएका अधिकांश विषयमाथि एयरलाइन्सले संशोधन प्रस्ताव गरेको आयोगका एक सदस्यले जानकारी दिएकाे खबर काराेबार दैनिकमा छ।

‘उक्त संशोधनलाई कति स्वीकार वा अस्वीकार गर्ने अधिकार नेपाल सरकारले गठन गरेको आयोगसँग हुन्छ,’ ती सदस्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.