|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वि.सं. २१०० सालसम्मको दीर्घकालीन आधारपत्र तयार पारेको छ।

‘समृद्ध नेपाल सुखी नेपाली’ सोचअनुरूप राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरूको सूची, नेपाल सरकारका सान्दर्भिक निित, नेपालले विभिन्न समयमा गरेको अन्तराृष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीलाई अधार बनाई स्वास्थ्य क्षेत्रमा दीर्घकलीन सोचको आधारपत्र तयार पारिएको समाचार नयाँ पत्रिकाले लेखेको छ।

दीर्घकालीन आधारपत्र तयार गर्नुको मुख्य लक्ष्य स्वस्थ, सबल र उत्पादनशील नागरिक तयार गर्ने रहेको मन्त्रालयले जनाएको छ। आधारपत्रको नारा ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’ रहेको छ।

विगत वर्षमा तथा चालू योजनामा सञ्चालित स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमको फलस्वरूप शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २१ मा झरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.