|

काठमाडौं : एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सले काठमाडौं किंङ्सलाई १६१ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङगरेको चितवनले १९ ओभर चार बलमा १६० रन बनाएर अलआउट भयो। आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्‍याे। उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए। तर ५१ रनमा ६ विकेट गुमाएकाे चितवन भने अन्तिम बलसम्म खेल्न पाएन।  

बलिङतर्फ प्रदीप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए। काठमाडौंले अहिले जवाफि ब्याटिङ गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.