समाज : सुरक्षा/अपराध

बाघको छालासहित तीन पक्राउ
SHARES

मंसिर २५, २०७५

    काठमाडौं : प्रहरीले एक थान बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका ४ का मानबहादुर तामाङ,गोरखा वारपाक सुलीकोट गाँउपालिका ३ का लोकमाया गुरुङ र सप्तरी तिलाठी कोईलाडी पाउँपालिका ४ का अमर सिंह रहेका छन्।

    उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मंगलबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई सिआइबीले मंगलबार डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको प्रवक्ता प्रहरी उपरीक्षक सुदीप गिरीले जानाकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]