अर्थ

पाँच वस्तुलाई गुणस्तर चिह्न
SHARES

फाइल फोटो
मंसिर २७, २०७५

    काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेको छ।  अर्गानिक ग्रीन कफी, मोटरसाइकलको हेल्मेट,पोलीप्रोपोलिन, हट डिप ग्यालभनाइजिङ अफ आइरन एण्ड स्टील र स्टील र स्टीलजन्य वस्तुको नेपाल गुणस्तर स्वीकृति दिइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। 

    विहिबार  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको बैठकबाट पाँचवटा बस्तुको गुणस्तर स्वीकृति दिइएको हो।  गुणस्तर स्वीकृतिले नेपाली बस्तुको निकासीमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विभागको बुझाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]