विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र अर्थात् वसन्तपुर। कुनै वेला राजकाजको केन्द्र रहेको वसन्तपुरका सम्पदा विशेषगरी मल्लकालमा बनेका हुन्। राणाकालमा पनि केही भवन बनेका थिए।
२०७२ वैशाखको भूकम्पले वसन्तपुरका केही सम्पदामा क्षति पुर्यायो। ती सम्पदा पुनर्नर्मिाणका क्रममा छन्। प्राचीन वसन्तपुरको स्वरूप कस्तो थियो त, हेरौँ यो शनिबारको पुरानो नेपाल स्तम्भमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।