फिचर : फोटो फिचर

५० वर्षअघि यस्तो थियो काठमाडौंको वसन्तपुर, फोटो
SHARES

मंसिर २८, २०७५

    विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र अर्थात् वसन्तपुर। कुनै वेला राजकाजको केन्द्र रहेको वसन्तपुरका सम्पदा विशेषगरी मल्लकालमा बनेका हुन्। राणाकालमा पनि केही भवन बनेका थिए। 

    २०७२ वैशाखको भूकम्पले वसन्तपुरका केही सम्पदामा क्षति पुर्‍यायो। ती सम्पदा पुनर्नर्मिाणका क्रममा छन्। प्राचीन वसन्तपुरको स्वरूप कस्तो थियो त, हेरौँ यो शनिबारको पुरानो नेपाल स्तम्भमा  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]