समाज : सुरक्षा/अपराध

हत्याको आरोपमा तीन जना पक्राउ
SHARES

मंसिर २९, २०७५

    जनकपुरधाम : हत्याको आरोपमा तीन जना पक्राउ परेका छन्। औरही नगरपालिका–२ फूलबरियाका ४० वर्षीय बच्चु महतोको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ की २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

    पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]