समाज

टिपरको ठक्करबाट कैलालीमा एकको मृत्यु
SHARES

प्रतीकात्मक तस्बिर
पुस १, २०७५

    धनगढी : कैलालीको धनगढीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु गएको छ।

    से१क ८७२ नम्बरको टिपरले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका-६ बस्ने ६७ वर्षीय दुर्गाप्रसाद जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।

    टिपरले ठक्कर दिएर गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वलीले बताए। चालक गौरीगंगा नगरपालिका ६ बनवेहडाका अशोक चौधरी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]