|

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चैत्र मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेकाले आवश्यक ऐनहरु चाँडै नै तयार पार्नुपर्ने बताएका छन्। संसदको राज्य व्यवस्था समितिले आइतबार गरेको निर्वाचनसम्बन्धि छलफलमा गृहमन्त्री निधिले आवश्यक ऐन नियम तयार नभएसम्म सरकारले निर्वाचन सम्बन्धी तालिका सार्वजनिक गर्न नसक्ने भएकाले ऐनहरु चाडै तयार पार्नुपर्ने बताएका हुन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.