काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुरका अमित घिसिङ रहेका छन्। कतारबाट मंगलबार काठमाडौं आएका गरुङको साथबाट लुकाइ छिपाइ ल्याएको अवैध पाँच सय १४ ग्राम सुन बरामद भएको प्रहरीको विमानस्थल सुरक्षा गार्डले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।